गण्डकी प्रदेश
गण्डकीमा एमालेले पुरानै अनुहार दोहोर्याउने
सोमबार, २४ वैशाख २०८१, १५ : ३०
पोखरा । गण्डकीमा २ जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् ।
उनले पुरानै मन्त्रीलाई निरन्तरता दिने बुझिएको छ । वेदबहादुर गुरुङ र सीता सुन्दासलाई दोहोर्याउन लागिएको एमाले स्रोतले जनाएको छ ।
बेद उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । दुबै जना अधिकारीनिकट मानिन्छन् । उनीहरूको शपथ साढे ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण