शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा विदेशबाट फर्केकी महिला आइसोलेशनमा भर्ना

कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।  सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो...