शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल बन्यो आइसोलेसनमै फुटबल खेल्ने बालकको भिडियो, स्टार फुटबलरद्वारा प्रसंशा

आयरल्यान्डको डुब्लिनस्थित घरमा ओइसोलेसनमा बसिरहेका छोरा नाथानले गोलकिपिङ अभ्यास गरिरहेको भिडियो आमा तथा पत्रकार सराह ज्यले टोबिनले पोस्ट गरिन् । त्यसयता यो भिडियो भाइरल बनेको छ ।  यी बालक...