बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फसेका पर्यटकहरु तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्दै ओयो होटेल

काठमाडौं— ओयो होटेल एण्ड होम्सले आज नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ ।  सरकारले नोबल कोरोनाभाइसको महामारी फैलावट...