शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि १ करोड सहयोग गर्ने

काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको छ । बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम...