बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के कोरोनासँग लड्न सर्वपक्षीय संयन्त्र नै चाहिन्छ ?

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाभाइरस (कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार इमेज च्यानलसँग कुरा...