शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ढुवानी ब्यवसायलाई स्मार्ट बनाउने ई–ट्रान्सपोर्टेसन सेवाको एक वर्ष पुरा

काठमाडौं– नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ। र्इ–ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र भेइकल ब्रेकडाउन सर्भिसको सेवा दिँदै आएको छ। बेलायतमा आइटी...