शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोको कारण जलवीरे सडकमार्ग अवरुद्ध

मेलम्ची – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो । जलवीरे,...