शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

पोखरा – गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा...