शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने सिलवालको घोषणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा...