एन्ड्रोइड फोनमा अडियो इमोजी फिचर ल्याउँदै गुगल
शुक्रबार, २१ वैशाख २०८१, १२ : ५५
काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले नयाँ फिचर ल्याएको छ । कम्पनीले गुगल फोनका लागि नयाँ अपडेट जारी गरेको छ । यो अपडेटपछि गुगल फोन प्रयोगकर्ताहरूले फोन गर्दागर्दै अडियो इमोजी पठाउन सक्नेछन् ।
अडियो इमोजी एक प्रकारको साउन्ड इफेक्ट हो । यसको प्रयोग कलिङको बेलामा गर्न सकिनेछ । यो फिचर ल्याउनुको उद्देश्य कलिङलाई रमाइलो बनाउनु भएको बताइएको छ । यो फिचर अहिले बिटा प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्नेछन् ।
अडियो इमोजीको रूपमा प्रयोगकर्ताहरूले छ वटा फरक फरक विकल्पहरू पाउनेछन् जसमा स्याड, अपलज, सेलिब्रेट, लाफ, म«मरोल र पूप इमोजी रहेका छन् । गुगलले गएको वर्ष देखि यो फिचरमा काम गर्न थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण