शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा राजापाक्ष परिवार थप शक्तिशाली हुने सङ्केत

एजेन्सी । श्रीलङ्कामा सत्ताधारी राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने देखिएको छ ।  हालै भएको निर्वाचनमा सत्तारुढ दलले अत्यधिक मत पाएको प्रारम्भिक विवरणहरूले देखाएकाले उनीहरू थप शक्तिशाली हुने देखिएको...