बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘ज्योतिष’ अर्जुन क्षत्री पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशले...