शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन

एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसका प्रवक्ता राजीव त्यागीको निधन भएको छ । प्रवक्ता त्यागीको बुधबार ह्रदयघातका कारण निधन भएको हो । भारतीय राष्ट्रिय कांग्रेसले ट्वीटरमार्फत उनको निधनको सूचना दिएको छ...