बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध

ललितपुर – दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ ।   यही साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ...