आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य तथा वैदेशिक लगानी सम्बन्धी विवाद समाधानका लागि ‘एपक्याम’ स्थापना

काठमाडौ । औद्योगिक तथा वाणिज्य क्षेत्रमा काम गर्ने गरी एपक्यामको स्थापना भएको छ । रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाटै समाधान गर्ने गरी नेपालमा एपक्यामको स्थापना भएको हो...