मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
पत्र

*सामग्री हटाइएको

शनिबार, २३ जेठ २०८३, १२ : ४३
शनिबार, २३ जेठ २०८३

*राजेश विद्रोहीले पठाएको 'प्रधानमन्त्री बालेनलाई खुलापत्र' शीर्षकको ब्लग शनिबार मध्यान्ह रातोपाटीमा पोष्ट भएको थियो l तर राजेश विद्रोहीले त्यो लेख अरु कसैको बौद्धिक सम्पत्ती कपी गरेको पुष्टि भएकाले हटाइएको छ ।

अरुको बौद्धिक सम्पत्ती कपी गरेर प्रकाशनार्थ पठाउने राजेश विद्रोहीको बौद्धिक दरिद्रताप्रति खेद व्यक्त गर्दै सामग्री प्रकाशनका क्रममा भएको असावधानीका लागि लेखको सर्जकसँग क्षमा माग्दछौँ l - सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप