बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फोनपे क्यूआर कोर्ड प्रयोगकर्तालाई माबेल मेगा मार्टमा सामान खरिद गर्दा  १५% सम्मको छुट

काठमाडौं । माबेल मेगा मार्टबाट सामान खरिद गरि फोनपे क्यूआर कोडबाट बिल भुक्तानी गर्दा दुई हजार पाँच सयसम्मको खरीदमा ग्राहकले १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने छन् । बिशेष छुट योजना...