बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा...