शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका पूर्व उपमुख्यमन्त्रीको जमानतको याचिका खारेज

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियालाई जमानतको याचिका सोमबार खारेज गरेको छ । अदालतले यस मामिलको फैसला सुरक्षित राखेको थियो । शराब घोटाला...