शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ ।  काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले...