नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
शनिबार, २२ वैशाख २०८१, १९ : ४३
अष्ट्रेलिया । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दिपक पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अष्ट्रेलियाको क्यानवेरामा भएको अधिवेशनले महासचिवमा प्रतीक पोखरेलसहित ३५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको छ ।
विभिन्न राज्यका अधिवेशन सकेर आएका प्रतिनिधिहरुबिचबाट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
-
धूमिलका तीन कविता
-
लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
-
राखेपका नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई नेपाल फुटबल खेलाडी सङ्घले दियो बधाई
-
समयको कठघरामा उभिएका स्वर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण