शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्लिन फिडको संघारमा मन्त्रीलाई उजुरीः आइपी टिभी र एप्लिकेसनका गैरकानुनी प्रसारण रोक्न माग

काठमाडौं । सरकारले विदेशी सशुल्क च्यानलहरुको विज्ञापनरहित प्रसारण गर्ने अर्थात क्लिन फिड लागू गर्ने पूर्वसन्ध्यामा विदेशी च्यालन सिग्नल वितरक देशभरका केबल टेलिभिजन व्यवसायीहरुले सरकार समक्ष आइपी टिभीका गैरकानुनी प्रसारण सामाग्री...