शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्जुकिचबारे इब्राहिमोभिकको टिप्पणी- ‘अब विपक्षी डिफेन्डर तर्सनेछन्’

एजेन्सी । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार एसी मिलानले क्रोयशियाली स्टार मारियो म्यान्जुकिचलाई टोलीमा भित्र्याउने तय गरेको छ । समाचारअनुसार गत जुलाईमा आपसी सहमतिमा कतारी क्लब अल दुहाईसँगको सम्झौता रद्द गरेयता कुनै क्लबमा...