शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इन्फ्रास्टक्चरको आईपीओ शुक्रबार बाँड्ने तयारी

अहिलेसम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड शुक्रबार भित्रै गर्ने गरी बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले तयारी थालेको छ ।  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले सम्भवत आजै प्रि...