बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

घोराही–होलेरी शहीद मार्ग डेढ वर्षमै भत्किएपछि स्थानीय आन्दोलित

काठमाडौं । घोराही–होलेरी शहीद मार्ग कालोपत्रे गरेको छोटो समयमै भत्किएको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको २९ किलोमिटर सडक पिच भएको छोटो समयमै भत्किएपछि स्थानीयले स्तरोन्नतीको माग गर्दै प्रदर्शन गरेका...