बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘सिटामोल’ मा अभिनय गर्दै बेनिशा

अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ मा देखिने भएकी छन् । फिल्म अभिनयको बिषयमा आफुले केही अगाडि सम्झौता गरेको बेनिशाले बताइन् । फिल्मको आफ्नो भूमिका अहिले खोल्न नमिल्ने उनी बताउँछिन् ।...