शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट लागु औषधसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापाको विर्तामोड–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको हो...