फोटोफिचर
रङ्ग्याइँदै रातो मच्छिन्द्रनाथको मूर्ति, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २१ वैशाख २०८१, १४ : २८
काठमाडौँ । रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सुरु गरिएको छ । अर्को साता मच्छिन्द्रनाथको रथारोहणको साइत रहेकाले यही हप्तादेखि रङ लगाउने काम सुरु भएको हो । रङरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म समय लाग्ने गर्छ ।
रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ ।
रङ लगाउनुअघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रङको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रङ रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राख्ने चलन छ ।
हेर्नुहोस् तस्बिरहरू :
_1boLPqomWj.jpg)
_iUjBy1Z6RH.jpg)
_E9NnAGrdDA.jpg)
_y8GQ69j5I2.jpg)
_xwQ3xEwVbB.jpg)
_2JHWPi7Hl6.jpg)
_uRDOeaZxK0.jpg)
_KmcLEyYS2p.jpg)
_UzOOt3F6rZ.jpg)
_ZeDAwITK8P.jpg)
_YNigZKNIp7.jpg)
_57TDxU1JMc.jpg)
_P15AMM5r3f.jpg)
_sL7bOrhIkp.jpg)
_esPJdU4TUi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण