शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा रहेका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु

लण्डन । गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ ।  भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि...