बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले शनिबार ड्रग २–डीआँकसी–डी ग्लुकोज (२–डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमितका लागि यो वैकल्पिक उपचार हुनेछ । यो...