शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भोजे मामा : ३३ किलो सुन हराएको तीन वर्षपछि पक्राउ

बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा...