शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओलम्पियन’ सांसद सुरेन्द्र हमालको प्रश्न – पदाधिकारीहरु विदेश घुम्न जाने कि खेलाडीको मनोबल बढाउन जाने ?

  लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल राजनीतिमा जति चर्चित छन्, त्योभन्दा धेरै खेलाडीका रुपमा परिचित व्यक्तित्व हो । प्रदेशमा नेपाली काँग्रेसभित्र इमान्दार र अध्ययनशील नेताको छाप बनाएका हमाल...