शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर काँग्रेसको गाउँ नगर अधिवेशन सुरु, अधिकांशमा निर्वाचन हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मकवानपुरको १० वटा स्थानीय तहहरुमा गाउँ तथा नगर अधिवेशन सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाहरुमा अधिवेशन...