मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ब्रह्मायणी जात्राको रौनक, तस्बिरमा हेर्नुहोस्

विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रह्मायणी जात्रामा सहभागी हुन भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्दछन्। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा टीकाको दिन नवदुर्गा प्रकट हुने जनविश्वास छ। ...