बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जब राष्ट्रिय टेलिभिजनमा शोएब अख्तरलाई अपमानित गरियो...

पीटीभी पाकिस्तानको सरकारी टेलिभिजन हो । मंगलबार राति पाकिस्तान क्रिकेट टिमका पूर्व बलर शोएब अख्तरले पीटीभीकै शो ‘गेम अन है’ मा प्रत्यक्ष प्रसारणकै दौरान अपमानित हुन पर्‍यो । न्यूजिल्याण्डविरुद्ध पाकिस्तानको जीतपछि...