शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा नयाँ उत्साह पैदा हुँदैछ : ओम शर्मा

नेकपा माओवादी केन्द्र काठमाडौं महानगरपालिका वडा नम्बर १० को अधिवेशन सम्पन्न भएको छ । शनिबार नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनलाई...