बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी...