शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

गुलसन पनि १९ रन बनाउँदै आउट भए

बिहीबार, २० वैशाख २०८१, १५ : ३२
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले सातौँ विकेट गुमाएको छ । 

नेपालले सातौँ विकेटका रूपमा गुलसन झालाई गुमाएको हो । उनले पेभेलियन फर्किनुअघि १४ बलमा तीन चौकाको मद्दतले १९ रन बनाए । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले अथान्जद्वारा क्याच गराएका हुन् । १७औँ ओभरको अन्तिम बलमा गुलसन आउट हुँदा नेपालले एक सय ५५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप