राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ । आगामी स्थानीय तहको चुनावको लागि शंखरापुर नगरपालिकामा मेयरमा रमेश नापित र उपमेयरमा विजया कुमारी वाइबाको उम्मेदवारी...