सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उरुग्वे विश्वकपमा छनोट

उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो ।  ...