शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरका उद्योगीको गुनासो : कुलमानलाई भगवान् ठानेका थियौँ, नाङ्गिनुभयो !

 विराटनगर । देशकै पहिलो औद्योगिक नगरी विराटनगरका व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूलाई ढाँटिरहेको बताएका छन् । विराटनगरमा दैनिक १२ घण्टादेखि १६ घण्टासम्म लोडसेडिङ गराएर वीरगन्ज...