शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राणाकालीन भवनमा सञ्चालित विद्यालय जहाँ दिइन्छ व्यवहारिक शिक्षा

गौचरनस्थित महेन्द्र भवन उच्च माध्यमिक विद्यालयको अवस्था संकटग्रस्त बन्दै गएको छ । महेन्द्र शमशेर जबराको पुरानो निवासमा सञ्चालित यो विद्यालय भौतिक पूर्वाधार र संरचनाका हिसाबले पश्चिमा शैलीको भए पनि विद्यार्थी...