शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् ।  शङ्का लागेपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । “उहाँलाई कुनै ठोस...