बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनापछिको इद–उल–फित्र, तस्बिरमा हेर्नुहोस्

मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले  आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् ।आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदैछन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ ।...