शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार भन्दा बढी युरोपेली पर्यटक भित्रिएका हुन् ।  सो अवधिमा...