शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको सानीभेरीमा काँग्रेस–एमालेको गठबन्धन बन्दा पनि माओवादीले जित्यो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार...