बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक...