शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा यातायातका तत्कालीन अधिकृत गौतम दोषी ठहर, १ वर्ष कैद सजाय

काठमाडौँ । यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ...