आगलागी
सशस्त्रको हेडक्वाटरमा आगलागी
बुधबार, २० जेठ २०८३, २२ : ०७
काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वाटरमा आगलागी भएको छ । हल्चोकस्थित सशस्त्रको हेडक्वाटर परिसरभित्र आगलागी भएको हो।
सशस्त्र प्रहरीका अनुसार आगालागी नियन्त्रणमा लिइसकिएको छ भने मानवीय क्षति भएको छैन ।
आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण